प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा जिल्लामा मतदान शान्तिपूर्णरूपमा
नेपाल पत्रकार महासंघ सिरहा शाखाको वार्षिक साधारण सभा यहि पौष ११ गते हुनेभएको छ । लहान नगरपालिका वडा नम्बर १२ र २२ मा पर्ने सलहेश फुलवारीमा सभा हुने महासंघका कोषाध्यक्ष मनोज बनैताले जानकारी दिनुभएको छ । ...