नेपाल पत्रकार महासंघ सिरहा शाखाको वार्षिक साधारण सभा हुने

  • star khabar
  • ४ महिना अगाडि
  • ३० Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

नेपाल पत्रकार महासंघ सिरहा शाखाको वार्षिक साधारण सभा यहि पौष ११ गते हुनेभएको छ । लहान नगरपालिका वडा नम्बर १२ र २२ मा पर्ने सलहेश फुलवारीमा सभा हुने महासंघका कोषाध्यक्ष मनोज बनैताले जानकारी दिनुभएको छ ।

दिउँसो १२ बजे हुने साधारण सभामा संस्थागत क्रियाकलापका साथै पत्रकारको हकहित सम्बन्धि गहन छलफल हुने जनाईएको छ । जिल्ला भरिका सम्पुर्ण पत्रकारहरुलाई उक्त सभामा अनिवार्य उपस्थितिको लागि महासंघका जिल्ला सभापति दिनेश्वर प्रसाद गुप्ताद्वारा आह्वान गरिएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *