खेलकुद

top-news

एनपिएल-च्याम्पियन-जनकपुर-बोल्ट्सको-फड्को:-बेल्जियमको-'ईयू-टी-२०'-मा-अब-'जेबी-ब्रुजेस

नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको ऐतिहासिक विजेता टोली जनकपुर बोल्ट्सले आफ्नो व्यावसायिक यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको छ ।