
सिरहा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक )इन्सेकद्वारा बालअधिकार सचेतना समुहको पुर्णगठन गरेका छन ।
प्रदेश २ कार्यलयको आयोजनामा सिरहाको बिष्णुपुर गाउँपालिका वडा नः१ मा अव्स्थित श्री जन्ता माध्यमिक बिधालय गौरीपुर मा आइतबार बालअधिकार सचेतना समुहको पुर्णगठन गरि कोष हस्तान्तरण र कार्ययोजना निर्माण गरेका छन ।

बिधालयका छात्रछात्राहरुबाट २३ सदस्यीय समुह गठन गरेका छन । नया कार्यसमिति गठन गरी इन्सेक नेपाल द्वारा बिधालयमा १० हजार सहयोग गरेका छन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बिष्णुपुर गाउँपालिका वडा नः१का वडा अध्यक्ष गोपिन्द्र यादवले इन्सेक द्वारा बिष्णुपुर गाउँपालिकामा बालअधिकार सचेतना समुहको पुर्णगठन,कोष हस्तान्तरण र कार्ययोजना निर्माण गरेको अन्तरक्रिया कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रम ल्यानु भएकोमा धन्यवाद दिदै इन्सेक प्रदेश न.२ का प्रमुख राजु पासवानलाइ गाउपालिकामा महत्त्वपूर्ण कार्यक्रम ल्याएकोमा आभार प्रकट समेत गरे।
साथै उनले आज यस बिधालयमा बाहिर वाट आएर अरु संस्थाले बिधालयको बिद्यार्थीहरुलाई सहयोग समेत गर्नु भएको छ।तर यश बिधालयका व्यवस्थापन समितिको अध्यक्षलाई कार्यक्रम मा सहभागी हुनु पर्ने तर दुर्भाग्य छ।बिधालय जस्तो विषयमा हाम्रो समाजमा राजनिति गरेर शिक्षाको समेत बद्नाम भएको हो।

उक्त कार्यक्रम बिष्णुपुर गाउँपालिका मानवअधिकार समुहका अध्यक्ष उमाकान्त शाह्को अध्यक्ष्ातामा र वडा न. १ का अध्यक्ष गोपिन्द्र यादवको प्रमुख्यातामा ,इन्सेक प्रदेश प्रमुख राजु पासवानको विशिष्टता,बिधालयका प्राध्यापक प्रह्लाद यादव ,महिला सस्क्तीकरण सामुदायिक संस्थाकि अध्यक्ष बबिता मिश्रको अतिथित्य र पत्रकारको सह्भागीमा साे कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा ईन्सेकका सहजकर्ता वरुन बस्यालले कार्यक्रमको सहजिकरण गर्नु भएको थियाे।
Your email address will not be published. Required fields are marked *