
स्टार खबर
सिरहा-५मंसिर।
सिरहाको बिष्णुपुर गाउँपालिका–१ बजारमै रहेको शिधि बिनायक (गार्मेन्ट)कपडा पसलमा चोरी भएको छ ।
शनिबार साझ ८ बजे गार्मेन्ट को साहु पसलबन्द गरेर घर गएको मौका छोपी केही अज्ञात व्यक्ति ले लाखौं बराबरको गहना र पैसा चोरी गरेको हो।
घरबाट फर्कीए पछि ताल्चा फुटेको भित्र जादा गाला खुल्ला रहेको र त्यसभित्र राखेको नगद १५०,०००/- सुन २.५ तौला ,laptop,मोबाइल ,क्यामेरा समेत नरहेको साथै पसल भित्र ठाँउ ठाँउमा रगत रहेकोे गार्मेन्टका साहु दीपेन्द्र कुमार सिंहले वताए ।

प्रहरीका अनुसार चोरीमा संलग्न फरार रहेको व्यक्तिहरुको खोजी तलाश हुनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Your email address will not be published. Required fields are marked *