
स्टार खबर
सिरहा २८, कार्तिक ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर - २ मा आइतबार नेपाली काङ्ग्रेसको वडा समिति निर्विरोध रुपमा चयन भएको छ ।

नवगठित समितिहरुको वडा सभापतिमा नन्द किशोर यादव लगायत १९ सदस्य नयाँ कार्यसमिती बिस्तार भएको हो ।

नवगठित समितीको सभापतिमा नन्दकिशोर यादव उप सभापति मुकेश कुमार यादव ,बिसुन देव यादव सचीव मा सत्येन्द्र कुमार यादव ,ईन्द्रदेव यादव ,स-सचिबमा बिसनाथ यादव ,भुप नारायण यादव लगायत १९ सदस्य समिती चयन भएको नवगठित समितीका सभापति नन्दकिशोर यादवले जानकारी दिए।
समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।
Your email address will not be published. Required fields are marked *