सिरहाको लहानमा पत्रकारिता तालिम सुरु

  • star khabar
  • ४ महिना अगाडि
  • २१ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


लहान, २८ श्रावण

स्टार खबर

जनबोलीकोलागि तिन दिने पत्रकारीता तालिम लहानको उधोग वाणिजय सघको सभाहलमा आज बिहिबारदेखि सुरु भएको छ
नेपाल पत्रकार महासंघ लहान सिरहा तथा मधेश मिडिया मिसन लहानको संयुक्त आयोजनामा सुरु भएको सो तिन दिने पत्रकारिता तालिमको सहजिकरण नेपाल पत्रकार महासंधका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले गरिरहेका छन् ।

पत्रकारिता तालिममा विभिन्न जिल्लाका ७० जना सहभातिा रहेको नेपाल पत्रकार महासंघ सिरहाका कोसाध्यक्ष बिरेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो ।

तालिमाको उदघाटन सत्रका मानव अधिकारवादी राज कुमार राउत, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, पत्रकार महासंघ सिरहाका कोषअध्यक्ष बिरेन्द्र प्रसाद नेपाल तथा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव लगायतले सम्बोधन गरेका थिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *