SEE परीक्षाः विज्ञान विषयको प्रश्नपत्र ५ मिनेटमै आउट

  • star khabar
  • ४ महिना अगाडि
  • ३० Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत -१२ सिरहा।
एईई परीक्षा अन्तर्गत चौथो दिन आज कक्षा १० विज्ञान विषयको प्रश्नपत्र आउट भएको छ ।

धनुषाको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको ५ मिनेटमै आउट भएको हो ।

धनुषाको औरही गाउँपालिकाको चक्कर परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको जनाईएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्षले सो प्रश्न पत्र आउट गर्न मदत गरेको जनाइएको छ ।

परीक्षा केन्द्रबाट केन्द्राध्यक्षले परीक्षार्थी मोबाईल पास गराई प्रश्न बाहिरिन सहयोग गरेको आरोप छ ।
सभार: न्युज व्युरो

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *