सिरहामा दिनडहाडै पेस्तोल देखाएर पैसा लुटियो

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत २५-सिरहा ।
सिरहामा दिनडहाडै पेस्तोल देखाएर पैसा लुटेका छन ।
सिरहाको बिष्णुपुर गापा.१ का शिब मनि ट्रान्सरका सन्चालक कुशेस्वर यादबको १५ लाख ५० हजारको नगद लुटेका छन ।

पैसा लिएर सिरहा देखी बिष्णुपुर आउदै गर्दा एक भारतिय नम्बर प्लेट मोटरसाइकलमा सबार दुई जनाले सिरहा नगरपालिका वडा नम्बर-८ महिसोथा जानेबाटो स्थित पेस्तोल देखाएर लुटेको संचालक यादबले बताए ।

यसबारे खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय सिरहाले जनाए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *