दुर्गा प्रसाईको बिरोधमा प्रेस बिज्ञप्ति

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर - सिरहा।
दुर्गा प्रसाई एक कार्यक्रममा लहानमा आएर जिल्ला उद्योग वाणिज्य संघका लहान सिरहाका अध्यक्ष बिकास शारदालाई लक्षित गर्दै दिएको अभिव्यक्ति प्रति जिल्ला उद्योग बाणिज्य संघका लहानमा पत्रकार सम्मेलन गरिएको छ ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निम्न बिज्ञप्ति मिति २०८० माघ २ गतेका दिन बैंक वित्तिय कर्जा पीडित व्यवसाय कल्याण संघ, संघर्ष समितिको लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षलाइ लक्षित गरी गैरजिम्मेवार अभिव्यक्ति सार्वजानिक भएका हुँदा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो संगठन व्यापारीहरुको साझा संगठन रहेको सर्ववितिदै छ। त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यावसायीको हकहित संरक्षण नै रहेको छ ।
यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु । साथै मर्यादा विपरित अभिव्यक्ति नसच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुने जानकारी गराइएको

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *