विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

साउन ३१ गते ।
सप्तरीको विष्णुपुर गाउँपालिकाकामा दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका
छन् ।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादवसँग २ लाख नगद र लेखापाल टेकनारायण यादवसँग ३ लाखको चेकसहित नियन्त्रणमा लिएको हो ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोलार बत्ती जडानलगायतका योजनामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा राजविराज-२ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
सभार :-नेपाल प्रेस

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *