नव वर्ष, तिमीलाई स्वागत छ

  • star khabar
  • ४ महिना अगाडि
  • १० Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

राकेश कुमार झा (रसिक)
जनकपुरधाम

मुर्दा शरीरमा नव प्राण लिएर,
प्राणमा नव अरमान लिएर,
आउ नव वर्ष ,तिमी आउ ।
तिमीलाइ स्वागत छ ।
नव वर्ष, तिमीलाइ स्वागत छ ।।

नुतन निर्माण लिएर ।
जग्रित जिवन अभिमान लिएर,
आउ नव वर्ष,तिमी आउ ।
तिमीलाइ स्वागत छ ।
नव वर्ष, तिमीलाइ स्वागत छ ।।

दीन दुखीयाको त्राण लिएर,
मानवताको कल्याण लिएर,
स्वर्ण निदान लिएर,
आउ नव वर्ष,तिमी आउ ।
तिमीलाइ स्वागत छ ।
नव वर्ष, तिमीलाइ स्वागत छ ।।

सुर्यको नव प्रकाश लिएर,
नव आश र विश्वास लिएर,
सुख र शान्तिको आभास लिएर,
आउ नव वर्ष,तिमी आउ ।
तिमीलाइ स्वागत छ ।
नव वषर्, तिमीलाइ स्वागत छ ।।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *