सिरहामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता खोजी जारी

  • star khabar
  • ४ महिना अगाडि
  • ३३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
असार १०
सिरहाको कर्जनहा नगरपालिका–१ उतराहीनी खोलामा
बिहिवार बेलुका पौडी खेल्ने क्रममा एक युवक पानीमा बेपत्ता भएको छ।
धनुषा जिल्ला क्षिरेस्वर नगरपालिका ५ बस्ने वर्ष १८ को अस्वर अन्सारी पानीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको छ।
बेपत्ता भएको अन्सारीलाई खोजी तलाश भइरहेको प्रहरीले जनाएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *