सिरहा बिष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर बालकको मृत्यु

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

जेष्ठ -२०सिरहा।
सिरहाको बिष्णुपुर गाउँपालिकामा पोखरी नजिक खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ।
शुक्रबार दिउँसो सिरहाको बिष्णुपुर गाउँपालिका -१ हरीनगरा टोल स्थित रहेको पोखरीमा डुबेर बिष्णुपुर गाउँपालिका–१ बस्ने महेश कामतीको २ वर्षीय छोरा आर्यन कामतीको मृत्यु भएको सिरहाको डिएसपी सुभाष बुढाथोकी बताएका छन् ।

पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि जिल्ला प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको पोखरीमा बच्चा आफै खेल्दा खेल्दै पोखरीमा डुबी मृत्यु भएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *