
जेष्ठ १२ ,सिरहा ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयनाथ महतो अरु दिन झै उहि सर्ट र पेन्ट माथि एउटा गम्छा सहित आज वडा कार्यालयमा पुगि पदभार ग्रहण गरेका छन ।
जनताको लागि जतिबेला पनि तत्पर रहि काम गरिरहेको महतोलाई दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिबाल झै सादा जिबन उच्च बिचार रहेको उनले पोसाक भन्दा पनि कामलाई महत्वपुर्ण ठानि हिडेका छन ।

जसको फलस्वरुप गाउँपालिकामा उनि वडामा चुनाब लड्दा उनको रिजल्ट आउट जस्तो नै थियो । बिगतमा पनि उनी पटक- पटक प्रधानपन्च भइ जनताको सेबा गर्दै आइरहेका छन ।
Your email address will not be published. Required fields are marked *