गोलबजारमा स्वतन्त्र पार्टीले गरे ,नगर सम्पर्क कार्यालय स्थापना।

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सुरेश राय -
सिरहा,१३ बैसाख
_सिरहाको गोलबजार नगरपालिकामा स्वतन्त्र पार्टीको कार्यालय आज स्थापना भएको छ।नेकपा माऔबादी केन्द्रका रामचन्द्र महतोले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिएका छन् । पार्टीले आफूमाथि घात गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । स्वतन्त्र पार्टीको मेयर पदमा रामचन्द्र महतो र उपमेयर पदका लागि बसना मोकतानाले उम्मेदवारी दिएका छन। सत्ता र शक्तिको दुरुपयोग गर्दै पार्टीले टिकट बाँडेको भन्दै माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका महतोले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन बाध्य भएको बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *