सिरहा :बिष्णुपुर गापाको अध्यक्षको उमेदवारी नेकपा माओबादी केन्द्रबाट शाह सर्वसम्मत

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बैशाख -८ सिरहा ।

नेकपा माओबादी केन्द्र बिष्णुपुर गाउँपालिकाकालागी अध्यक्ष पदका उम्मेदवार हजारी शाहलाई सर्वसम्मत चयन गरेको छ ।

पार्टीको बसेको बैठकले शाहलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार चयन गरेको हो।

शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षपदकालागि राजपा हाल जसपाबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएका थिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *