सिरहा: बिष्णुपुर गापामा रहेको एक बिधालयमा एल सी डि चोरी

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

चैत -३० सिरहा ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर-४ थल्हा बथान टोलमा रहेको आधारभुत बिधालय थल्हा बथान टोलमा बितेको शनिबार राति एल सी डि चोरी भएको छ।

बिद्यार्थीहरुकोलागी शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्नको लागि रहेको ५० इन्चको एल सी डि चार साल देखि बिद्यालयमा जडान गरिएको थियो ।
आइतबार बिधालय आउदा ढोकाको तालचा तोडिएको कक्षा कोठामा एल सी डि न हेरेपछि नजिकैको प्रहरी कार्यलयमा चोरी भएको खबर गराए र साथै गाउँका व्यक्तिहरुलाई समेत बोलाए बिधालयका प्राध्यापक राम शंकर यादवले बताए ।

बिधालय भित्र कक्षाको ताल्चा तोडि एल सी डि चोरी लगेको व्यक्तिहरुको खोज तलाश भइरहेको प्रहरीले बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *