प्रमुख नापी अधिकृत झाद्वारा धमाधम लालपुर्जा बितरण

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा । नापी कार्यालय महोत्तरि द्वारा धमाधम लाल पुर्जा बितरण कार्यक्रममा तिब्रता साथ आगाडी बढाएका छन ।
गाउँ ब्लक लालपुर्जा वितरण कार्यक्रम अन्तर्गत २०७८ नापी कार्यालय महोत्तरी जलेश्वर २ नम्बर नापी टोलीले
गाविस खोपी,वैरीया वडा नम्बर २,३,४,५
हाल औरही नगरपालिका वडा नम्बर ६ मा
वितरण कार्यक्रम गरेका छन ।
प्रमुख नापी अधिकृत राकेश कुमार झाले एक कार्यक्रम अन्तर्गत २७८ पुर्जा बितरण गरेका छन ।
औरही नगरपालिकाको मेयर सुनिल कुमार यादवले वडा नम्बर ६ का वडा अध्यक्ष नरेस यादव,नापी कार्यालय महोत्तरी जलेश्वर का नापी अधिकृत कामेश्वर राउत
र नापी कार्यालय महोत्तरी जलेश्वर का सर्भेक्षक सुशिल कुमार साह लगायतको उपस्थितिमा
२०७८सालको यो अन्तिम लालपुर्जा वितरण गरेको अधिकृत झाले बताए ।
नापी कार्यालयले हालसम्म ५१०० लालपुर्जा वितरण गरेका छन ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *