सिरहामा पेस्तोल सहित एक जना पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, फागुन ४ गते ।
सिरहाको धनगढिमाई नगरपालिका वडा नं.११, आँप चौकस्थित ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले BR 32 AB 0449 को मोटरसाईकललाई चेकजाँच गर्नेक्रममा जिल्ला सिरहा धनगढिमाई नगरपालिका वडा नं. ११ आँप चौक बस्ने अं.बर्ष ४२ को ब्रमदेव यादवको साथबाट Made In Italy लेखिएको पेस्तोल थान–१,पेस्तोलको गोली ५राउण्ड, म्याग्जिन थान – १ र मोबाईल थान–१ सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *