सिरहाको बिष्णुपुर गापामा एक युवक मृत अवस्थामा भेटियो

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


सिरहा ,फाल्गुन- २२।

सिरहाको बिष्णुपुर गाउँपालिका -१ स्थित दलित बस्तीका बिरेन्द्र महराको छोरा अन्दाजी वर्ष १५ को रमेश कुमार महराको शव मृत अवस्थामा फेला परेको हो ।

बिष्णुपुर बजार स्थित एक घरको पछाडि खेतमा बिहान ६ बजे तिर स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यलय बिष्णुपुरका प्रहरीहरु पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *