
सिरहा-७ माघ।
सिरहामा कोरोना संक्रमितबाट एक जनाको पुरुषको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका-९ बस्ने वर्ष ८० को रामचन्द्र ठाकुरको मृत्यु भएको हो ।
उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ले जनाएको छ।
चोहर्वा स्थित रहेको श्री शेर गण आर्मी ब्यारेक बाट खटिएको शब व्यवस्थापन टोलीले सुरक्षित साथ शव व्यवस्थापन गरीएको हो।
Your email address will not be published. Required fields are marked *